संखुवासभा । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन् । संखुवासभा आइपुगेका डा.केसीले सोमबारबाट स्वास्थ्य सेवा दिने थालेका छन् । केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि योपटक स्वास्थसेवा दिन पहाडी जिल्लामा छन् । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन […]
The post संखुवासभामा बिरामीको निशुल्क उपचार गर्दै डा. गोबिन्द केसी appeared first on राजधानी राष्ट्रिय दैनिक.