काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई सुजाता कोइरालाले पटक पटक भेटी परिवार मिल्ने विषय राखिन् । उनले सुरुमा परिवार मिलेपछि आफ्नो समूह पनि बलियो हुँदै आउने र पार्टीमा पकड बलियो बनाउन सकिने प्रस्ताव राखिन् । तर, शेखरले त्यसलाई प्राथमिकतामा राखेनन् । कोइराला परिवारका आफूसहित सुजाता कोइराला र डा. सशांक कोइराला एक […]