काँग्रेस पदाधिकारीमा कोइराला परिवार सुन्य

काठमाडौं, २ पौष । नेपाली काँग्रेसमा कोइराला परिवारको ठूलो योगदान छ । संस्थापक नेता वीपी कोइराला हुँदै काँग्रेसको महत्वपूर्ण जिम्मेवारी कोइराला परिवारले नै लिदै आएको छ । वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्व गरेका नेताहरु हुन् । सुशील कोइरालापछि काँग्रेसको पदाधिकारीमा डा. सशांक कोइराला छानिए । उनी १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका […]

सम्बन्धित सामग्री

अनि बीपी काेइराला आठवटा ज्यान मुद्दाको पर्वाह नगरी स्वदेश फर्किए...

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

कांग्रेस महाधिवेशनपछि पहिलो पटक एक ठाउँमा कोइराला परिवार

काठमाडौं - नेपाली काँग्रेसको १४ औ महाधिवेशनपछि छिन्नभिन्नजस्तै भएका कोइराला परिवार एक ठाउँमा भेला भएका छन् । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री शशांक कोइरालानिवास महाराजगन्जमा कोइराला परिवार एक ठाउँमा भेला भएका हुन् । उनीहरू कुनै राजनीतिक भेटघाटको लागि नभइ शशांककी आमा सुशीला कोइरालाको स्मृतिको अवसरमा जम्मा ...

कांग्रेस महाधिवेशनपछि पहिलो पटक एक ठाउँमा कोइराला परिवार

काठमाडौं - नेपाली काँग्रेसको १४ औ महाधिवेशनपछि छिन्नभिन्नजस्तै भएका कोइराला परिवार एक ठाउँमा भेला भएका छन् । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री शशांक कोइरालानिवास महाराजगन्जमा कोइराला परिवार एक ठाउँमा भेला भएका हुन् । उनीहरू कुनै राजनीतिक भेटघाटको लागि नभइ शशांककी आमा सुशीला कोइरालाको स्मृतिको अवसरमा जम्मा ...

जिल्ला अदालतको निर्णयविरुद्ध कोइराला परिवार सर्वोच्च जाने !

२४ असार, पोखरा । पोखरा महानगरपालिका, न्युरोडको ५ रोपनी ४ आना जग्गा सरकारकै हुने जिल्ला अदालत, कास्कीको फैसलाविरुद्ध कोइराला परिवारले सर्वोच्च अदालत जाने तयारी गरेको छ । स्थानीय राजेन्द्रनिधि कोइराला परिवारले उक्त जग्गाको भोगचलन आफूहरुले गर्दै आएको र लामो समयसम्म तिरो पनि तिर्दै आएकाले जग्गा आफूहरुको नाममा आउनुपर्ने दाबी गरेको छ । शुक्रबार पोखरामा पत्रकार […]

शेखरको निष्कर्षः कोइराला परिवार एक बनाउन नसक्दा पराजय

काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई सुजाता कोइरालाले पटक पटक भेटी परिवार मिल्ने विषय राखिन् । उनले सुरुमा परिवार मिलेपछि आफ्नो समूह पनि बलियो हुँदै आउने र पार्टीमा पकड बलियो बनाउन सकिने प्रस्ताव राखिन् । तर, शेखरले त्यसलाई प्राथमिकतामा राखेनन् । कोइराला परिवारका आफूसहित सुजाता कोइराला र डा. सशांक कोइराला एक […]

कोइराला परिवार किन एक भएनन् ?

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको राजनीतिको केन्द्रमा कोइराला परिवार बन्दै आएको छ । वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्वमा रहे । संस्थापक नेताहरु मातृका र वीपी २०१७ साल अघि प्रधानमन्त्री पनि भएका थिए । पञ्चायतको ३० वर्षे कालखण्डमा काँग्रेसमाथि प्रतिबन्ध लाग्यो । त्यतिबेला कोइराला परिवार संघर्षको मैदानमा थिए । […]

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् । अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा […] The post कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोइराला परिवार एक होलान् ?

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा हिजोबाट नयाँ घटनाक्रम विकास भएको छ । काँग्रेसको राजनीतिमा प्रभाव बनाउँदै आएको कोइराला परिवार एक बनाउन प्रयास बन्यो । महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला बसेर पावर सेयरिङको विषयमा छलफल गरे । उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारका रुपमा शेखरलाई बढाउने […]

महाधिवेशनमा कोइराला परिवार एकै ठाउँ हुनेछ : शशांक कोइराला

नेपाली कांग्रेसको आउँदो महाधिवेशनमा कोइराला परिवार एकै ठाउँमा हुने पार्टीका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन्

के गर्दै छ कोइराला परिवार ?

काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसभित्र पार्टी बलशाली बनाउने बहस चलिरहँदा कोइराला परिवारका सदस्यको रणनीति र सक्रियताबारे सबैको चासो देखिन थालेको छ । पछिल्लो महाधिवेशनदेखि शीर्ष नेतृत्वको घेराबाट बाहिरिएको ‘कोइराला परिवार’ यति बेला योजनाबद्ध ...