आजकल थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । विशेषगरी महिलाहरूमा यो समस्या धेरै देखिन्छ ।
तर खानपान सही भयो भने यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।
यहाँ हामी थाइरोइड भएका मानिसले खानै नहुने खानेकुराका बारेमा बताउँदैछौं ।
काउली र बन्दाकोपी
काउली र बन्दाकोपीमा गाइट्रोगनको मात्रा अत्यधिक हुन्छ । त्यसले गर्दा हर्मोन असन्तुलन हुन सक्छ । त्यसले थाइरोइडको समस्या बढाइदिन्छ ।
क्याफिन
क्याफिन भएका वस्तुले थाइरोइड ग्लान्डमा असर पार्छन् र थाइरोइड स्तर बढाइदिन्छन् । कफी पिउन छोड्नुस् ।
रातो मासु
यसमा ...