पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीश कार्की र फुयाँलको बेन्चमा

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रवार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्

सम्बन्धित सामग्री

आलमको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा राखिएको छ। सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ । उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले […] The post आलमको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आलमको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा

काठमाडाैँ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे। आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेकोसम्बन्धी अभियाेग लागेकाे छ। उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि […]

पूर्वमन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैको सूचीमा राखेको छ। यसअघि हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो। सर्वोच्चले सुनुवाई नसकिएकाले...

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुँयालको इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको...

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।  आलमलाई...

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नभ्याईनेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याईनेमा राखिएको सर्वोच्चले जनाएको छ। यसअघि...

आलमको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं : रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी चढेको मुद्दा पहिलो नम्बरमै भए पनि हेर्न नभ्याइनेमा राखिएको हो। रौतहट जिल्ला अदालतलको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध आलमले थुनामुक्त गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।तर उनको मुद्दा पटक पटक पेशी चढे पनि सुनुवाइ हुन सकेको छैन। पहिलो संविधानसभा चुनाबका बेला २०६४ चैत २७ गते रौतहटमा ब

आफताव आलमको मुद्दा न्यायाधीश कार्की र ढुङ्गानाको संयुक्त इजलासमा

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको रिट निवेदन शुक्रबार न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो । विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न

आलमको मुद्दा फेरी हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा मुद्दालाई हेर्न नमिल्नेमा राखिएको हो। आलममाथि ०६४ चैत २७...

आलमको मुद्दा हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीस दीपककुमार कार्की र हरि प्रसाद फुँयालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो। आलमलाई २०६४ चैत २७...