काठमाडाैँ- अविरल वर्षासँगै आएको बाढी-पहिराेले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्गगण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको […]