९ वैशाख, काठमाडौं । नेकपा मसालले एमाले र माओवादी केन्द्रबीचको एकता असफल पारेर कम्युनिष्ट सरकार विघटन गराउने षड्यन्त्र भइरहेको बताएको छ ।
वैशाख ८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले दुई पार्टीको एकतासम्बन्धी प्रयासमा देखा पर्ने वाधा वा विभाजनले राजनीतिक अस्थीरता हुनेतर्फ सचेत गराएको छ ।
'प्रतिक्रियावादीहरूले उनीहरूको पार्टी एकताको प्रयासलाई असफल पार्न प्रयत्न …