हङकङमा भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं । हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीवार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ । अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर […]

सम्बन्धित सामग्री

असिनापानीसहित भारी वर्षा

बागमती प्रदेशको राजधानी हेटौँडा र यसको आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । हावाहुरीसहित आएको असिनापानीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । हावाहुरी र चट्याङसमेत आएकाले जनजीवन प्रभावित भएको छ ।...

भारतमा भारी वर्षा, ६३ जनाको मृत्यु : आठ जिल्लामा रेड अलर्ट

भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले उल्लेख […]

भारतमा भारी वर्षाका कारण ६३ जनाको मृत्यु, जनजीवन प्रभावित

काठमाडौँ। भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्‍याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरूले […]

भारतमा भारी वर्षाले जनजीवन प्रभावित, गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु

२८ असार, काठमाडौं । भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर […]

लगातारको झरीले जनजीवन प्रभावित, बाढी पहिरोको जोखिम

काठमाडौं : मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ। कान्द्रा नदी ब

देशैभर भारी वर्षा र हिमपात, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा भैरहेको छ । बुधबार रातिदेखि बदलिएको मौसमका कारण उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जनजीवन कष्टकर बनेको छ । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन …

पुसको झरीले देशभरको जनजीवन प्रभावित, यस्तो छ भोलिको मौसमको भविष्यवाणी

बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् । उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिट

मानवीय त्रुटीले जलवायुमा हलचल

उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’...