लगातारको झरीले जनजीवन प्रभावित, बाढी पहिरोको जोखिम

काठमाडौं : मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ। कान्द्रा नदी ब

सम्बन्धित सामग्री

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

तनहुँ, ११ भदौ । तनहुँ बाढी र पहिरोको जोखिम क्षेत्रमा पर्दछ । वर्षायाम सुरु भएसँगै जिल्लामा ठूला नदी मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान गर्नुका साथै पहिरोले जनजीवन प्रभावित बनाएको छ । बाढीपहिरो र कटानका कारण यहाँका स्थानीय तहलेसमेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न जिल्लाका १० पालिका र भू तथा […]

दक्षिण कोरियामा हिन्नामनोर आँधी, उत्तर कोरियामा पनि सतर्कता

दक्षिण कोरियामा हिन्नामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोको जोखिम औंल्याउँदै गेजियो शहरबाट आँधी आउन अघि नै ३ हजार ५०० जनालाई स्थानान्तरण गरिएको जनाएका छन्। आँधीका कारण विभन्न शहर जलमग्न भएका छन्। हालसम्म मानविय क्षतिको कुनै विवरण नआएको तर २५ वर्षीय पुरुष भने बेपत्ता रहेको जनाइएको छ।…

धनकुटाका अधिकांश स्थानमा पहिरो, ग्रामीण सडक ठप्प

लगातारको वर्षाका कारण धनकुटाको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि परिरहेको लगातार वर्षाका कारण जिल्लाका अधिकांश स्थानमा पहिरोको जोखिम बढेको छ ।