ललितपुर- बजारमा सिटामोल औषधीको अभाव सिर्जना भएको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कर्यालय ललितपुरले अनुगमन गरेको छ। अनुगमनको क्रमममा अत्यावश्यक सिटामोल औषधी बजारमा न्यून मात्रामा पाइएको सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार ‘सिटामोल औषधी बजारमा छ तर मौज्दात भने न्यून मात्रामा रहेको पाइयो ।’ उनी भन्छन्, ‘कसैले पनि लुकाएको […]