छ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुर: भक्तपुरमा विगत छ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या,कुटपिट ब...

सम्बन्धित सामग्री

६ महिनामा सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका १३ विदेशी नागरिकको ज्यान गयो

सोलुखुम्बु – पछिल्लो ६ महिनामा सोलुखुम्बु भ्रमणमा आएका एक दर्जनभन्दा बढी विदेशी नागरिकको ज्यान गएको छ । यस वर्षको वैशाख महिनादेखि असोजसम्म सगरमाथा क्षेत्र भ्रमणमा आएका १३ जना विदेशी नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी मलेसियाका तीन जना, चीनका दुई जना र अमेरिका, माल्दोवा, भारत, क्यानडा, जापान, चेक रिपब्लिक, स्विट्जरल्यान्ड र कोरियाका १/१ जना रहेका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख महिनामा एक ...

६ महिनामा २ लाख ३७ हजार पर्यटक

सन् २०२२ को पहिलो ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।अध्यागमन विभागका अनुसार गत महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन् । सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । पहिलो महिना जनवरीमा करिब १७ […]

१३ छात्रालाई बलात्कार : आठ जना गर्भवती, शिक्षकलाई मृत्युदण्ड

काठमाडौँ। इन्डोनेसियामा विद्यार्थीहरूलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरूलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ । बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम […]

८ महिनामा २११ जना विदेशी नागरिक निष्कासित

६ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुनसम्म)मा नेपालले २११ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । नेपालमा भिसा सकिएको अवधिसम्म बसिरहेका तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । नेपाल आउन सवा […]

फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आए

काठमाण्डाै – फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् । गएकाे महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो गएकाे वर्षको फेब्रुअरीकाे तुलनामा एक सय १६ प्रतिशतले धेरै हो । सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक आएका छन् । समग्रमा युरोपबाट गएकाे महिना चार हजार आठ सय १३ जना पर्यटक आएका छन् भने अमेरिकी देश...

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका […]

बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु

हेटौंडा : वाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना मानिस घाइते भएका छन्। एक महिनाको यस अवधिमा बाढी, पहिरोको कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ।  बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका…

स्पेनमा लकडाउनमा बढ्यो पुरुषको आतंक, एक महिनामा पत्नी हत्याका १३ घटना

एजेन्सी। स्पेनमा लकडाउनको अवधिमा महिलामाथि हुने हिंसाका घटना अत्याधिक बढेका छन्। बितेको एक महिनामा स्पेनमा १३ जना महिलाको हत्या भएको छ। हत्या पति तथा पूर्व प्रेमीले गरेका छन्। यीमध्ये तीन हत्या एकैदिन भएका थिए। एकजना ८१ वर्षीया महिलालाई उनको पतिले हथौडाले हानेर हत्या गरेको समेत खुलेको छ। महिला माथि हिंसा बढेपछि स्पेनमा पछिल्लोसाता २५० भन्दाबढी साना ठूला प्रदर्शन भएका छन्।

एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६ जना पीडित

इन्सेकले जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।असार ७ गते जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी १ सय ६ जना पीडित भएका र विद्यालय, स्काभेटर र गाडी तोडफोडका तीन ओटा घटना अभिलेखित भएको जनाएको छ ।‘प्रकाशित समाचार अनुसार प्रदेश २ र लुम्बिनी प्रदेशमा सबै प्रदेशभन्दा बढी २४/२४ जना पीडित भए भने गण्डकी प्रदेशमा सबैभन्दा कम तीन जना पीडित भए । प्रदेश १ मा २१ जना, बागमती प्रदेशमा १३ जना, कर्णाल