बलिउड फिल्म ‘उँचाइ’ को सुटिङ मंसिर १९ देखि नेपालमा सुरु हुँदै,  मुस्ताङदेखि सगरमाथाको फेदसम्म सुटिङ

काठमाडौँ :  नेपालमा हुने भनिएको बलिउड फिल्म ‘उँचाइ’को सुटिंग अक्टोबर ५  अर्थात् मंसिर १९ देखि सुरु हुने भएको छ । नेपालमा फिल्म प्रडक्सनको काम हेरिरहेका अरुण रेग्मीले दुई महिनापछि सुटिंग गर्ने गरी लोकेसन हेर्न काम चलिरहेको जानकारी गराए । उनले लोकेसन हेर्नकै लागि निर्देशक सुरज बडजात्या आज…

सम्बन्धित सामग्री