वैकल्पिक सिकाइ : ‘कालो बादलमा चाँदीको घेरा’

‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् ।मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेको र सबै शिक्षकमा अनलाइन प्रणालीमा दक्ष नभएको अवथाबाट अघि बढ्दै आफ्नो क्षेत्रमा सम्भव हुने विकल्प अपनाएर शिक्षक र […]

सम्बन्धित सामग्री

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधवार विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो...

वैकल्पिक सिकाइ : ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

काठमाडौँ । कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता सहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद्यालय पुनः सञ्चालन भएपछि पनि रेडियो कक्षालाई निरन्तरता दिन थालेको हो । वैकल्पिक सिकाइ प्रणालीमा […]

बालबालिकालाई वैकल्पिक सिकाइ सामग्री वितरण

रास्कोट, नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिकाका बालबालिकालाई वैकल्पिक सिकाइ सामग्री वितरण गरिएको छ । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइस्तर कमजोर भएपछि वैकल्पिक सिकाइ पुस्तिकाहरू वितरण गरिएको हो ।

‘रेडियोमार्फत् हुने शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी’

काठमाण्डाै – कोराेना महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियाे मार्फतकाे शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी भएकाे पाइएको छ ।  शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले अहिले कक्षा ९ र १० का अन...

बालबालिकाको सिक्ने र सिकाउने विधि बदलौँ

कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरू झण्डै डेढ वर्षपछि खुल्दैछन् । यद्यपि सरकारले महामारीका कारण बन्द भएका पर्यटन उद्योगहरू, सिनेमाघर लगायत अन्य व्यावसायिक क्षेहरू खोल्न दिने निर्णय गरे पनि विद्यालयका हकमा भने औपचारिक निर्णय गरेको छैन । महामारीका बीचमा सञ्चालनमा ल्याइएको वैकल्पिक सिकाइ विधि प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशत बालबालिका सिकाइ पहुँचबाट बाहिर रहे ।यो परिवेशका बीच केन्द्रीय कोभिड सङ्कट व्यवस्थापन समितिले कोरानाको अवस्था हेरी स्थानीय तहको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाएर वि

कक्षाकोठा बाहिर पनि खोजौँ वैकल्पिक सिकाइ

लकडाउनको सदुपयोग गर्दै निरन्तर रुपमा अध्ययन अन्वेषण कार्य गर्ने हो भने घर वरपरको परिवेश आफैमा अध्ययन स्थल हुन सक्ने देखिन्छ, जहाँ कोभिड सर्ने जोखिमविहीन अवस्थामा जैविक विविधता र त्यसका विविध आयमका बारेमा ज्ञान आर्जन गर्न सकिन्छ।

‘अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखियो’

११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ । युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय […]