कक्षाकोठा बाहिर पनि खोजौँ वैकल्पिक सिकाइ

लकडाउनको सदुपयोग गर्दै निरन्तर रुपमा अध्ययन अन्वेषण कार्य गर्ने हो भने घर वरपरको परिवेश आफैमा अध्ययन स्थल हुन सक्ने देखिन्छ, जहाँ कोभिड सर्ने जोखिमविहीन अवस्थामा जैविक विविधता र त्यसका विविध आयमका बारेमा ज्ञान आर्जन गर्न सकिन्छ।