बागमतीमा बन्दको प्रभाव सामान्य

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी_को विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले आह्वान गरेको बन्दको बागमती प्रदेशमा सामान्य प्रभाव देखिएको छ । बन्दको प्रभाव मकवानपुरसहित प्रदेशका १३ जिल्लामा सामन्य रुपमा देखिएको हो । प्रदेशका मकवानपुर, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बन्दको प्रभाव सामान्य रुपमा परेको छ ।बन्दका कारण प्रदेशभर लामो तथा छोटो दुरीका सवारीका साधन अत्यन्त कम मात

सम्बन्धित सामग्री

गण्डकी र बागमतीमा बदली र हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार आज बिहान गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। मौसमविद वरुण पौडेलका अनुसार […]

नयाँ समीकरणका बाछिटा : बागमतीमा एमाले, माओवादी र राप्रपा मिल्दा कांग्रेस ‘आउट’

बागमती प्रदेशमा नयाँ बन्ने सरकारमा सत्ता समीकरण बदलिने देखिएको छ। केन्द्रमा सत्ता समिकरण बद्लिएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव पर्ने निश्चित भएको हो। विगतमा जस्तै केन्द्रमा दलहरुबीचको समिकरणले प्रदेशमा पनि प्रभाव...

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, असार १ । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ। उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिक […]

मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ,१ असार । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा […]

प्रदेश १ र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिवार प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका […]

प्रदेश १ र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।आइतबार पनि प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भा

तराईमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौँ – देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ । राति पहाडी भूभागमा […]

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपात

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु कुहिरो लागेको छ । दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमतीमा आंशिकदेखि सामान्य बदली  रहने आँकलन गरिएको छ । त्यस्तै। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभ

नेकपा एसको महासचिवसहित बागमतीमा मुख्यमन्त्री बन्ने पाण्डेको रणनीति

काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा रहेका नेताहरुमध्ये राजेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पकड बलियो छ । पञ्चायतकालदेखि धादिङमा प्रभाव बनाउँदै आएका पाण्डेले यसपटक राजनीतिक जोखिम मोलेका छन् । नेकपा एमाले विभाजनमा माधव नेपाललाई धेरै हस्तीहरुले साथ छाड्दा राजेन्द्र पाण्डेले साथ दिए । उनी पार्टी दर्ता प्रक्रियामा पनि सक्रिय भएका थिए । […]