नेकपा एसको महासचिवसहित बागमतीमा मुख्यमन्त्री बन्ने पाण्डेको रणनीति

काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा रहेका नेताहरुमध्ये राजेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पकड बलियो छ । पञ्चायतकालदेखि धादिङमा प्रभाव बनाउँदै आएका पाण्डेले यसपटक राजनीतिक जोखिम मोलेका छन् । नेकपा एमाले विभाजनमा माधव नेपाललाई धेरै हस्तीहरुले साथ छाड्दा राजेन्द्र पाण्डेले साथ दिए । उनी पार्टी दर्ता प्रक्रियामा पनि सक्रिय भएका थिए । […]