रोल्पामा भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने : रोल्पा विकासका हिसाबले पनि 'किल्ला' हो

काठमाडौं : नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन कायमै राख्न आफूले भूमिका खेलिरहेको बताएका छन्। रोल्पमा जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गर्दै प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको र त्यसलाई माओवादीले सफल हुन नदिने बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चुनावी तालमेल गर्न प्रयास गरिरहेको बताए।…