भारतमा नेपाली राजदूतको जासुसी : के हो पेगासस ? मोबाइलमा कसरी प्रवेश गर्छ ?

काठमाडौं । केही दिनदेखि पेगासस अर्थात् जासुसी यन्त्र बजारमा चर्चाको विषय बनेको छ । पेगाससमार्फत टाढाबाटै प्रयोगकर्ताको मोबाइल ह्याक गर्न सकिने बताइन्छ । भारतसहित विश्वका कम्तीमा १० देशका प्रधानमन्त्री, मन्त्री, नेता, अभियन्ता, सुरक्षाकर्मी, पत्रकार जो कोहीमाथि स्मार्टफोनबाट निगरानी राखेको समाचार प्रकाशित भएपछि पेगासस चर्चाको विषय बनेको हो । कुनै पनि सरकारले सैनिक...

सम्बन्धित सामग्री

भारतमा फेरि ‘पेगासस’को पिरलो, मोदीमाथि देशद्रोहको आरोप

काठमाडौँ –  भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ। शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको राजनीतिमा तरंग पैदा भएको हो। न्युयोर्क टाइम्सको रिपोर्टलाई आधार मान्दै कतिपय विपक्षी दलले नरेन्द्र मोदी सत्तामाथि औंला ठड्याउन थालेका छन्। भारतले रक्षा सम्झौताअन्तर्गत २०१७ मा इजरायलसँग […]

‘पेगासस’ प्रकरण : भारतका लागि नेपाली राजदूतको पनि ‘फोन ट्यापिङ’ !

विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ ।