भारत सरकारले गर्‍यो ३ सय पत्रकार, वकिल, विपक्षी नेताको मोबाइल ह्याक गरी जासुसी

एजेन्सी।भारत सरकारमाथि पेगासस स्पायवेयरमार्फत ३ सय भारतीय पत्रकार, वकिल, सामाजिक कार्यकर्ता, विपक्षी नेता र व्यापारीको जासुसी गरेको आरोप लागेको छ।भारतीय न्यूज पोर्टल ‘द वायर’ ले सन् २०१७ देखि २०१९ को बीचमा भारत सरकारले पेगासस स्पायवेयर मार्फत उनीहरुको मोबाइल ह्याक गरी जासुसी गरेको दाबी गरेको छ।भारत सरकारले भने उक्त दाबीलाई गलत भनेको छ। पेगासस स्पायवेयर यसअघि पनि विवादमा आएको थियो।

सम्बन्धित सामग्री

भारतमा नेपाली राजदूतको जासुसी : के हो पेगासस ? मोबाइलमा कसरी प्रवेश गर्छ ?

काठमाडौं । केही दिनदेखि पेगासस अर्थात् जासुसी यन्त्र बजारमा चर्चाको विषय बनेको छ । पेगाससमार्फत टाढाबाटै प्रयोगकर्ताको मोबाइल ह्याक गर्न सकिने बताइन्छ । भारतसहित विश्वका कम्तीमा १० देशका प्रधानमन्त्री, मन्त्री, नेता, अभियन्ता, सुरक्षाकर्मी, पत्रकार जो कोहीमाथि स्मार्टफोनबाट निगरानी राखेको समाचार प्रकाशित भएपछि पेगासस चर्चाको विषय बनेको हो । कुनै पनि सरकारले सैनिक...