सप्तरीका १४ पालिका दमकलविहीन

सप्तरी जिल्लाका १८ पालिकामध्ये चार पालिकामा मात्र दमकल छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा सञ्चालनमा छ ।

सम्बन्धित सामग्री

सप्तरीका पत्रकार आन्दोलित

काठमाडौं । सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरमा फोटो, भिडियो खिच्न रोक लगाएपछि पत्रकारहरु बिहीबारबाट आन्दोलनमा उत्रिएका हुन् । पत्रकार महासंघ सप्तरीको अगुवाईमा आज दोस्रो दिन पनि उनीहरूले राजविराजमा प्रदर्शन गरेका छन् । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधबार सूचना जारी गरी विना अनुमति प्रशासन कार्यालय परिसरको […]

१० दिनमै फेरिए सप्तरीका सिडिओ

गृह मन्त्रालयले सप्तरीका सिडिओ नुरहरि खतिवडालाई १० दिनमै हटाएको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ।  सप्तरीको सिडिओमा गृहले सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहिबारदेखि जिम्मेवारी...

टिकटक बन्द गर्न सप्तरीका युवाहरूको माग

१५ भदौ, सप्तरी । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र […]

सप्तरीका ७ पालिकामा मतगणना सुरु

३० वैशाख, राजविराज । सप्तरीका १८ वटा पालिकामध्ये ७ वटामा मतगणना सुरु भएको छ । तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र कञ्चनरुप नगरपालिकामा मतगणना सुरु भएको छ । यस्तै अग्निसाइर कृष्णासावरण गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकामा मतगणना […]

सप्तरीका एक युवा लागुऔषधसहित प्रहरी नियन्त्रणमा

काठमाडौं : लागुऔषधसहित सप्तरीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सप्तरीको बोदेबरसाइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादव लागुऔषधसहित पक्राउ परेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार यादवले आफ्नै घरमा लागुऔषध नाइट्राभेट ट्याबलेट १२ सय ५० पिस र डाइजेपाम, फेनार्गन र नुर्फिन नामक इन्जेक्सनहरू ७५०/७५० एम्पुल लुकाएर राखेको अवस्थामा फेला पारेको हो। यादवमाथि लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सप्तरीका शैक्षिक संस्थाहरू माघ मसान्तअघि नखोल्न निर्देशन

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले सोमबार निर्देशन दिएका हुन् ।विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उ

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारलाई पक्की घर

जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् । फुसको …

कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

धरान, २१ वैशाख: सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो । सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि […]

सप्तरीका ६ स्थानीय तहमा मात्र कोरोना अस्पताल

कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भइसक्दा सप्तरीका १८ मध्ये ६ वटा स्थानीय तहले मात्रै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । अस्पताल सञ्चालनका लागि ६ महिनाअघि नै प्रत्येक पालिकालाई १० लाख...