बाक्लो हुस्सु र जाडोले २ दिन विद्यालय बन्द

बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा २ दिन विद्यालय बन्द गरिएको छ ।  स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहीवार र शुक्रवार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । नगरपालिकामा कूल १ हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।  

सम्बन्धित सामग्री

चिसो बढेपछि महोत्तरीमा पनि विद्यालय बन्द

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन्।...

शीतलहरका कारण सिरहा नगरका विद्यालय ३ दिन बन्द

१९ पुस, सिरहा । केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न वर्षे बिदामा कटौती हुने गरी नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सितलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द

महोत्तरी । बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । अत्याधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका  स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लामा ७  पालिकाका सामुदायिक

शितलहर बढेपछी महोत्तरीका विद्यालय बन्द

महोत्तरी – बाक्लो हुस्सु र शितलहर वढेपछी महोत्तरीमा सामुदायिक विध्यालय धमाधम बन्द हुन थालेका छन् ।अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका,लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि […]

हुस्सु र शीतलहरले जनजीवन कष्टकर

राँझा – दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ। बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ। चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ। बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन्। नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि […]

चिसो छल्न महोत्तरीमा विद्यालय जान छाडे विद्यार्थी

महोत्तरी : चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै घढेको छ। तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स-साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ। मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै…

जाडो छल्न विद्यालय बिदा

जाडो बढ्न थालेपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन

अत्यधिक चिसोका कारण प्रदेश २ का विद्यालयहरु बन्द हुँदै

तराई मधेशमा बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै प्रदेश २ का केही स्थानीय तहले बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै विद्यालयहरु बन्द गरेका गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाका क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सामुदायिक विद्यालय पाँच दिनसमका लागि बन्द गरेका हुन् ।अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै  क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र

शीतलहर र हुस्सुले जनजीवनमा प्रभावित

बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा प्रभावित भएको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् । नेपालगञ्जमा आज न्यूनतम तापक्रम १० डिग्री सेल्सियस […]

बाक्लो हुस्सु र शीतलहरको कारण विद्यालय बन्द

बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि ...