राँझा – दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ। बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ। चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ। बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन्। नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि […]