नबिल बैंकले अब मोवाइलबाटै ऋण दिने, कसरी लिन सकिन्छ ?
५ असोज, काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण …
काठमाडौं । प्युजो र सिट्रोन आधिकारिक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरु किन्न नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच व्यवसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार […]
काठमाडौँ – नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ। नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित […]
नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ । नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार […]
काठमाडौं । बैंक तथा वित्तिय संस्थामा केही तरलता सहज हुन थालेसँगै विभिन्न गाडी विक्रेता कम्पनी र नबिल बैंक बीच सम्झौंता हुन थालेको छ । नेपालमा सर्वाधिक सफल कार ब्राण्ड हुन्डाईका इलेक्ट्रीक कार कोना र आयोनीक ५ किन्न चाहने ग्राहकलाई नबिल बैंकले कर्जा उपलब्ध गराउने भएको हो । दुई संस्था बीच भएको सम्झौंता अनुसार नबिल बैंकले […]
हुन्डाईको लागि नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच सवारीसाधन खरिदका लागि ऋण प्रवाह गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच ईभी र इन्टरनल कम्बस्टन इन्जिनयुक्त सवारीसाधन खरिद गर्ने ग्राहकलाई ऋण दिने सम्झौता भएको हो। नबिल बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार हुन्डाईका सवारीसाधन खरिद […]
काठमाडौं । विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने गरी नबील बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । आइतबार भएको सझदारीअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने छन् । सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक कम्पनी हो । नबिल बैंककाअनुसार नेपालमा […]