नबिल बैंकले हुन्डाईका ईभी खरिद गर्नेलाई १२.९९ प्रतिशतमा ऋण दिने

हुन्डाईको लागि नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच सवारीसाधन खरिदका लागि ऋण प्रवाह गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच ईभी र इन्टरनल कम्बस्टन इन्जिनयुक्त सवारीसाधन खरिद गर्ने ग्राहकलाई ऋण दिने सम्झौता भएको हो। नबिल बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार हुन्डाईका सवारीसाधन खरिद […]