छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार घाइते

सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।