चितवनमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ। करिव ८ करोड लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रालिले प्रशिक्षण केन्द्र निर्माण गरेको हो। भरतपुर महानगर वडा नम्वर ८ स्थित तीनतले चोकमा २ विघा ३ कट्ठा जग्गामा प्रशिक्षण केन...