काठमाडौं : अत्यावश्यक सेवा इन्टरनेटमा करमाथि करको भारी थोपरेको राज्यले आगामी बजेटमार्फत थप कर असुल्न थालेको छ।
बजेटबाट फाइबर आयातमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। यो शुल्क बढ्दा त्यसको भार उपभोक्ताले नै बोक्नुपर्छ। भन्सार शुल्क बढ्ने वित्तिकै इन्टरनेट सेवा प्रदायक संघले उपभोक्ताको इन्टरनेट सेवा महँगिने जानकारी…