सिमकोट – समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम सञ्चालन गरिएको छ। प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न समुदायको भूमिका पनि महत्वपूर्ण हुने भएकाले गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। समुदाय स्तरमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न स्वास्थ्य सवाल कार्यक्रम प्रत्येक वडास्तरमा गर्न सुरु गरिएको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले जानकारी दिए। यो कार्यक्रम बिनाबजेट स्वास्थ्यकर्मीको […]