भारतको बिहारमा विस्फोट हुँदा ६ जनाको मृत्यु

पटना : भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखानाभित्रको बोयलर विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।अन्य सातजना घाइते भएको अधिकारीले बताएका छन्।प्रदेशको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र विस्फोट भएको थियो।उद्धारका प्रयास भइरहेको र भग्नावशेषमा हराइरहेकाको खोजी भइरहेको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन्।विस्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको थियो। घटनाको अनुसन्धान भइरहेको छ।विस्फोट यति भ

सम्बन्धित सामग्री

काबुलमा बम विस्फोट : ६ जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट हुँदा कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। घटनामा तीन तालिबान सुरक्षाबलका कर्मचारीसहित कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकीनजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताए। यो घटनाबारे तालिबान अधिकारीहरूले अहिलेसम्म बोलेका छैनन्। घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काबुल र अन्य शहरी क्षेत्रमा पछिल्ला महिनामा आक्रमणका घटना बढेका छन्, जसम

टर्कीको इस्तानबुलमा विस्फोट, ६ जनाको मृत्यु

टर्कीको इस्तानबुल शहरस्थित एक व्यस्त बजारमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। ८१ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार दिउँसो व्यस्त समयमा टाक्सिम स्क्वायर क्षेत्रमा विस्फोट भएको हो। शहरका गभर्नर अलि एर्लिकायाले एक महिलाले विस्फोट गराएको र आक्रमणमा आतंककारी समूहको संलग्नता रहेको अनुमान गरे। सरकारले विस्फोट हुनुअघि झण्डै ४० मिनेटदेखि एक महिलाले शंकास्पद गतिविधि गरेको र विस्फोटपछि त्यस क्षेत्रमा नदेखिएकाले उनैले आक्रमण गरेको हुनसक्ने बताएको छ।विस्फोटको घटना

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते

काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार […]

इस्तानबुलमा शक्तिशाली विस्फोट हुँदा ६ जनाको मृत्यु

अंकारा – टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको […]

पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै ध्वस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेका थिए । घरका भग्नावशेषमा केही मानिस पुरिएको हुन सक्ने प्रहरीको आशंका छ […]

अफगानिस्तानमा भएको बम विष्फोटमा परी ६ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानमा भएको बम विष्फोटमा परी ६ जनाको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा गाडीमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच सुरक्षाकर्मी समेत रहेका छन् । घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक […]

काबुलमा बम विस्फोट : ६ जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानको काबुलमा दुईवटा बम आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलवार भएको घटनामा २० जना घाइते भएका छन्। मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ। शिया समुदाय बाहुल्य क्षेत्रमा रहेको अब्दुल शहिम शहीद हाइ स्कुलमा भएको विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई…

अफगानीस्तानको काबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको काबुलस्थित विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन्। घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको र अरु केही घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटनामध्ये पहिलो...

क्रिसमस पार्टीमा आत्मघाती हमला, ६ जनाको मृत्यु

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिए

कारागान्डामा कोइला खानी विस्फोट, ६ जनाको मृत्यु

काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।  मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र  ५६ जना भने बाहिर निस्कन सफल भएका थिए । आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कम...