सहुलियतमा झिकाइएको मल किसानको खेतमा हैन प्लाइउड उद्योगमा पुग्छ

किसान मुख्य अन्नबाली लगाउने बेलामा रासायनिक मल नपाउने तर सरकारले ठूलो मात्रामा अनुदान दिएर आयात गरिएको मल किसानको खेतमा पुग्नुको साटो उद्योगहरुमा पुग्ने गरेको रहस्य पत्ता लागेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैका बैठकमा मुलुकका झण्डै ८० को सङ्ख्यामा रहेका प्लाइउड उद्योगले टाँस्ने प्रयोजनका लागि त्यस्तो मल प्रयोग भइरहेको जानकारी दिइयो …

सम्बन्धित सामग्री

भारतमा बढ्यो प्लाइउड निकासी

झापा धुलाबारीका दिनेश शाक्यले प्लाइउड उद्योग सञ्चालन गरेको एक दशक भयो । यहाँ उत्पादित प्लाइउड उनी भारत निकासी गर्छन् । पछिल्लो समय भारतमा प्लाइउडको माग बढेपछि उनीजस्ता धेरै उद्यमीले प्लाइउड उद्योगमा लगानी गरेका छन् ।

नेपालबाट प्लाइउड निर्यात

सुरुङ्गा– नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक संघ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताए ।  पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० […]

तीन महिनामा ५० करोड रुपैयाँको प्लाइउड निर्यात

सुरुङ्गा । पछिल्लो तीन महिनामा मात्रै नेपालले ५० करोड रुपैयाँको प्लाइउड विदेश निर्यात गरेको छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र साउन महिनामा मात्रै ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाका सचिव दिनेश चापागाईँको भनाइ छ ।  मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा...