काठमाडौं : सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न थालेको छ।कम्पनीले आजदेखि थापाथलीस्थित खाद्य गोदामबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो। कम्पनीले च्याङ्ग्राको मूल्य प्रतिकेजी १२ सय ५० रुपैयाँ निर्धारण गरेको छ।त्यस्तै, खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकिएको छ। दशैंमा कम्पनीले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा बिक्री गर्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए।उनक
सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँ तोकेको हो ।
दसैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैंका लागि खसी र बोकाको मूल्य निर्धारण गरेको छ ।कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसीबोकाको मूल्य दसैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा उपभोक्तालाई उपलब्ध गराउने खसी बोकाको मूल्य निर्धारण गरेको छ ।
शुक्रवार मूल्य निर्धारण गरिएको र शनिवारदेखि खसीबोकाको बिक्री शुरू गरिने कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार खसी बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ कायम गरिएको छ । जसमा उपभोक्ताले १० रुपैयाँ प्रति केजी छुट पाउने छन् ।
दशैंमा खसी तथा बोका कम्पनीबाट खरिद गरे ६ सा ४० रुपैयाँ प्रति किलोमा नै पाइने सूचना अधिकारी न्यौपानेले बताइन् ।
खसीबोकाको मूल्य गत वर्षभन्दा...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि सातसय खसीबोका भित्र्याएको छ । अहिलेसम्म ७ सयवटा खसीबोका आइसकेको र अरू आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीकी वाग्मती प्रादेशिक कार्यालय प्रमुख ज्ञानु थापाले आज बैठक बसेर मूल्य निर्धारण गरिने जानकारी दिइन् । ‘‘खसीबोकाको मूल्य निर्धारण भएको छैन । आज...
दाङ : यस वर्षको दशैंका लागि दाङबाट ६०० वटा खसीबोका काठमाडौं पठाउने तयारी भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख नहकुल चौधरीलेका अनुसार मूल्य निर्धारण गर्न पत्र आइसकेको बताए। प्रमुख जिल्ला अधिकारी, भेटनरी प्रमुख र खाद्य कार्यालयको सदस्य सविच रहेर केही दिनमा मूल्य निर्धारण गर्ने समेत उनको भनाइ छ।गत वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ निर्धारण गरिएको थियो। कृषि र सहकारीमार्फत खसीबोका खरिद गरी स्वास्थ्य चेकजाँच गरेर मात्र काठमाडौं पठाइने निमित्
खाद्य संस्थानले बेच्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण भएको छ। संस्थानले अन्य व्यवसायीले बेच्ने मूल्यभन्दा केही सस्तोमा खसीबोका तथा च्याङ्ग्रा बेच्ने भएको हो। संस्थानले तोकेअनुसार जिउँदो खसीको मूल्य प्रतिकेजी ४५५ तथा बोकाको ४५० रहेको छ। त्यस्तै च्याङ्ग्रा प्रतिकेजी ६७५ रुपैयाँ रहेको छ। संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोकाको मूल्य बाहिरी व्यापारीहरुले बेच्नेभन्दा प्रतिकेजी ३५ रुपैयाँ…