गिटी बालुवामा भन्दा कृषिमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
त्रिशुली किनारमा नवौं धादिङ महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्...
धादिङ उद्योग वाणिज्य संघले धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुलीकिनारमा नवौँ धादिङ महोत्सव आयोजना गरेको छ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ...
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ आठौँ धादिङ महोत्सव सुरु भएको छ। बिहीबारदेखि सुरु भएको महोत्सवमा विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने...
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित धादिङ उद्योग वाणिज्य संघ धादिङले पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा जानकारी दिएको छ । “जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन […]
धादिङ उद्योग वाणिज्य संघले पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव गर्ने भएको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ...
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारासहित सातौं धादिङ महोत्सव आज (शुक्रबार) सुरु भएको छ । महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि गर्ने राफ्टिङ, महोत्सवले प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा वृद्घि भईे होमस्टे र होटल व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्नतर्फ कृषकहरू पनि अग्रसर गराउने लक्ष्यसहित धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं धादिङ महोत्सव नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष रुद्रबहादुर (रामशरण) खत्रीले बताए ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित सातौं धादिङ महोत्सव २०७६ फागुनमा हुने भएको छ । यस अघिका महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि भएको, राफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा पनि वृद्घि भएको होमस्टेको समेत संचालन आएको, होटल व्यवसाय संचालनमा वृद्घि भएको, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्न तर्फ कृषकहरू पनि अग्रसर वन्दै गईरहेकोले सातौं धादिङ महोत्सव गर्न लागेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष रुद्रबहादुर (रामशरण) खत्रीले बताए ।
‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ नारा साथ बुधबार धादिङ महोत्सव सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको पूर्वअर्थमन्त्री रामशरण महतले उदघाटन गरेका छन्।