सातौं धादिङ महोत्सव आजबाट

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारासहित सातौं धादिङ महोत्सव आज (शुक्रबार) सुरु भएको छ । महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि गर्ने राफ्टिङ, महोत्सवले प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा वृद्घि भईे होमस्टे र होटल व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्नतर्फ कृषकहरू पनि अग्रसर गराउने लक्ष्यसहित धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं धादिङ महोत्सव नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष रुद्रबहादुर (रामशरण) खत्रीले बताए ।