काठमाडौं । चीनको युआन वाङ–५ नामक खुफिया पानीजहाज आज (मंगलबार) श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ। उक्त पानीजहान ६ दिन उक्त बन्दरगाहमा रहने भएकाे छ । त्यहाँ रहुन्जेल कुनै पनि गतिविधि नगर्ने शर्तमा पानीजहाजलाई ६ दिन रहने अनुमति दिइएको जनाइएकाे छ । पानीजहाज अगस्ट ११ मै हम्बनटोटा पुग्नुपर्नेमा भारतले आपत्ति जनाएपछि पाँच दिन ढिला गरी त्यहाँ […]