जेल तोडेर भाग्ने प्रमुख योजनाकार पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ का वर्ष ३५ को विनोद कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्मालाई मिथिला नगरपालिकाको […] The post जेल तोडेर भाग्ने प्रमुख योजनाकार पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।  सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर

‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने कारागार चलान

दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सोमबार थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो। सिंहका दुईवटा नागरिकता भएको समेत भएको खुलेको छ।हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थ

चिनियाँ अपहरण प्रकरण : ३ वर्ष जेल बसेर निस्केका लक्ष्मण मुख्य योजनाकार

लैनचौरबाट चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहयोगी सुर्यबहादुर राई अपहरणमा परे । साउन १८ मा साँझ उनीहरुलाई अपहरण गरेको अरोपमा प्रहरीले मध्यराति ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येका थिए, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षका लक्ष्मण गुरुङ ।लक्ष्मण यसअघि पनि अपहरण तथा शरीर बन्धक उद्योगमा पक्राउ परेका थिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ३ वर्ष जेल बसेर रिहा भएका हुन् । नुवाकोट घर भएर सामाखुसी बस्ने पशुपतिदेवी पाण्डे र हिमालराज गिरीलाई ल

दरबारमार्ग बलात्कारकाण्ड : मुख्य अभियुक्त शैलेश पुर्पक्षको लागि जेल चलान

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्। डिएसपी थापाले भने, ‘अदालतको आदेश अनुसार कार्कीलाई जेल चलान गरिएको हो। योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ…