इन्द्रजात्रा सुरु, हनुमानढोकामा लिङ्गो ठड्याइयो

काठमाडौँ - आजबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान हनुमानढोकामा बिहान ७:१७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरु हुने परम्परा छ । इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्...

सम्बन्धित सामग्री

वसन्तपुरमा इन्द्रजात्राको सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं : इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। शुक्रबार हनुमानढोकामा लिङ्गो ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएको हो। इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ।कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास नेवार समुदायको परम्परामा छ। केही तस्वीर झलक :

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

आज २०७९ साउन भदौ २२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–इन्द्रजात्रा सुरुकाठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघ

सुरु भयो इन्द्रजात्रा, हनुमानढोकामा ठड्याइयो लिङ्गो

काठमाडौं, भदौ २२। आजबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान हनुमानढोकामा बिहान ७ः१७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरु हुने परम्परा छ । इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित […]

सन्दीप लामिछानेविरुद्ध पर्यो जबरजस्ती करणीको किटानी जाहेरी

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दर्ता भएको छ। काठमाडौंको हनुमानढोकामा लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु भएको छ। पहिरोका कारण खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिट बाँडफाँट टुङ्ग्याउन आज फेरि गठबन्धनको कार्यदलको बैठक बस्दैछ। आज देशभर निजामती सेवा दिवस मनाइँदैछ ।

सन्दीप लामिछानेविरुद्ध पर्यो जबरजस्ती करणीको किटानी जाहेरी

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दर्ता भएको छ। काठमाडौंको हनुमानढोकामा लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु भएको छ। पहिरोका कारण खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिट बाँडफाँट टुङ्ग्याउन आज फेरि गठबन्धनको कार्यदलको बैठक बस्दैछ। आज देशभर निजामती सेवा दिवस मनाइँदैछ ।

लिंगो ठड्याएसँगै इन्द्रजात्रा सुरु (तस्बिरसहित)

काठमाण्डाै – इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । आज बिहान हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। आज बुधबार बिहान ७ बजेर १५ मिनेटकाे साइतमा लिंगो ठड्याइएको हो । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथ...

लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो ।भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र ल

इन्द्रजात्रा आज समापन हुँदै

काठमाण्डौ - काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ ।  आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ ।  ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ ।  गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ साइतमा गरिएको छ । नेपाली सेनाको सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोलको यात्रा […] The post इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भक्तपुरमा इन्द्रजात्रा सुरु

भक्तपुर : नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याएर शुक्रबारबाट इन्द्रजात्रा सुरु गरिएको छ। भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रको मूर्तिस्वरुप लिङगो जात्रा सुरु गरिएको हो। यसरी ठड्याइएको...