‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’

प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सम्बन्धित सामग्री

व्यवसायी भन्छन्- बिल नियमित तिरेका छौँ, अनावश्यक बिजुली काटियो [भिडियो]

प्राधिकरणले काटेको उद्योगीहरूको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् ।

व्यवसायी भन्छन्- बिजुलीको बिल नियमित तिरेका छौँ, अनावश्यक बिजुली काटियो

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत् प्राधिकरणले काटेको उद्योगीहरूको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् ।

चार ठुला उद्योगको बिजुली काटियो

ट्रंक र डेडिकेटेड लाइनसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले अन्ततः बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्न सुरु गरेको छ।...

‘प्रणालीमा आएको समस्याका कारण बिजुली काटियो’

काठमाडौँ– प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  वर्षाको समयमा प्रणालीमा समस्या आउनु स्वाभाविक भए पनि मध्य र पश्चिम नेपालका केही जिल्लामा अस्वाभाविक जस्तो लाग्ने समस्या देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए […]

३६ करोड महसुल नतिरेपछि उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो

उदयपुर – उदयपुर सिमेन्ट उद्योगको बत्ती काटिएको छ । बिद्युत् प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतबार बिद्युत् काटिएको हो । नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तीसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ । उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीले एक साता अघि पत्र […]

१० मन्त्रालयको एउटै मिटरबक्स, भुक्तानी नहुँदा बिजुली काटियो

लुम्बिनी सरकारका १० मन्त्रालय र प्रदेशसभामा हुने बिजुली खपतको बक्यौता भुक्तानीमा समस्या देखिएको छ । प्रदेशका मन्त्रालय र प्रदेशसभाको समेत मिटर रिडिङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा हुने गरेको छ । त्यसको भुक्तानी कसले गर्ने भन्ने समस्याले बक्यौता धेरै भएपछि विद्युत् प्राधिकरणले मन्त्रालय र प्रदेशसभाको लाइन काटिदिएको हो ।

मुख्यमन्त्रीको बदनाम गर्न प्रदेशसभाको बिजुली काटियो: सचिवालय

रुपन्देही । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले चैत २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बक्यौता विद्युत महसुल बुझाउन पत्र लेख्यो । पत्रमा तोक लगाउँदै मुख्यमन्त्री कार्यालयले विद्युत महसुल भुक्तानी दिन स्वीकृति दिन्छ । पत्र दर्ता भएको केहीबेरमै प्रदेशसभाको विद्युत सप्लाई काटिन्छ । विद्युत महसुल भुक्तानीको प्रक्रिया थाल्दाथाल्दै बिजुली काटिनु र त्यसअनुसार प्रचार गरिनु मुख्यमन्त्रीको […]

जाडो बढ्दा किन काटियो बिजुली ?

गत मङ्गलबार रातिदेखि देशभर सुरु भएको वर्षा बुधबार त दिनभर नै जारी रह्यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक …

जाडो बढ्दा किन काटियो बिजुली ?

मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी प-यो । जाडोको समयमा पानी पर्दा काठमाडौं वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो ।

सिमेन्ट उद्योगको बिजुली काटियो

नेपाल विद्युत् प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटिदिएको छ । तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङस्थित सोना सिमेन्ट उद्योग र रोल्पास्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।