पोखरा क्षेत्रमा असोज १ देखि सार्वजनिक यातायात सेवा सञ्चालन हुने

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले देश व्यापीरूपमा आउँदो असोज १ गतेदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने निर्णयअनुसार पोखरा क्षेत्रका यातायात व्यवसायीले पनि उक्त सेवा संचालनको लागि तयारी सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड—१९) को कारण देशमा लामो समय लकडाउन हुँदा सार्वजनिक यातायात सेवा प्रभावित हुँदा व्यवसायी र मजदुर मर्कामा परेको भन्दै व्यवसायीहरूले असोज १ […]

सम्बन्धित सामग्री

नयाँ सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास

काठमाडौँ,१४ पुष । देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ । महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन […]

सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने महासंघको विश्वास

देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ ।महासंघको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो ।महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल

लामो दूरीका सवारीसाधन चल्ने

गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न  निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि  सार्वजनिक  यातायात सेवा सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात  सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीक

भोलिदेखि लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न दिने तयारी

काठमाडौं : सरकारले भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी गरेका हुन्।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए। थप छलफल गरेर यसबारे निर्णय गर्न आज दिउँसो एक बजे तिन वटा जिल्लाका प्

साउन १ देखि लामो दूरीमा गाडी चलाउन दिने तयारी

काठमाडौं : सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको हो।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए।‘दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी चलेका छैनन्, जसकार

पोखरा क्षेत्रमा पनि चहल पहल सुरु

६ महिना पछि पोखराबाट पनि सार्वजनिक यातायात सेवा सञ्चालन हवाई सेवा भने ५ गतेबाटै सञ्चालन हुने तयारी पोखरा क्षेत्रमा पनि बिहीबारदेखि चहल पहल सुरु भएको छ । कोरोना भाइरसको प्रभावले गर्दा पोखरा क्षेत्रको व्यपार व्यावसाय प्रभावित भएको अवस्थामा ६ महिनापछि लामो दूरीका सार्वजनिक यातायात सेवा सञ्चालन भएसँगै पोखरा क्षेत्रमा समेत चहल पहल सुरु भएको व्यवसायीहरु […]

यातायात सेवा सञ्चालन नगर्नेलाई कारवाही

सरकारले सार्वजनिक यातायात सञ्चालन नगर्ने व्यवसायीहरुको इजाजत पत्र खारेज गर्नेसम्मको कदम चाल्ने अधिकारीहरुले चेतावनी दिएका छन्।