पोखरा क्षेत्रमा पनि चहल पहल सुरु

६ महिना पछि पोखराबाट पनि सार्वजनिक यातायात सेवा सञ्चालन हवाई सेवा भने ५ गतेबाटै सञ्चालन हुने तयारी पोखरा क्षेत्रमा पनि बिहीबारदेखि चहल पहल सुरु भएको छ । कोरोना भाइरसको प्रभावले गर्दा पोखरा क्षेत्रको व्यपार व्यावसाय प्रभावित भएको अवस्थामा ६ महिनापछि लामो दूरीका सार्वजनिक यातायात सेवा सञ्चालन भएसँगै पोखरा क्षेत्रमा समेत चहल पहल सुरु भएको व्यवसायीहरु […]

सम्बन्धित सामग्री

राप्रपा चिढिदा ओलीलाई कति सहज ? विभाजनको फाइदा लिने दाउमा गठबन्धन

बिर्तामोड (झापा) । झापामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको चहल पहल सुरु भइसकेको छ । उमेदवार मत माग्न चुनावी कार्यक्रम लिएर मतदाताका घरदैलेसम्म पुगिरहेका छन् । पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्, त्यसैले पनि झापाको निर्वाचनलाई निकै चासो र महत्वसाथ हेरिँदै आएको छ ।  झापा क्षेत्र नम्बर ५ मा...

बाँके, रुपन्देही र कपिलवस्तुका शहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र

कपिलवस्तु : कोरोना संक्रमितको संख्या न्यून हुनासाथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं. ५ स्थित तराईका जिल्लामा समुदायस्तरमै कोरोना फैलन थालेको छ। कोरोना जित्ने तयारीमा रहेको प्रदेशमा एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन थालेपछि कोरोनाको खतरा बढेको छ। प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्लामध्ये बाँके...