जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने

खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ। यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ।

सम्बन्धित सामग्री

सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो।

रुकुम पश्चिममा खोरेत रोगविरुद्धको खोप अभियान सुरु

रुकुम पश्चिममा खोरेत रोगविरुद्धको खोप अभियान सुरु भएको छ। जिल्लाभरका पशुलाई खोप दिने उद्देश्यसहित शनिबारबाट खोप अभियान सुरु गरिएको हो। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको खोप सहयोगमा पशु अस्पताल तथा...

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका( ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप

गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु

गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो । खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभारम्भ गरेका हुन् । खोपको शुभारम्भ गर्दै […]

हुम्लामा हिमपातले रोकिएको खोप कार्यक्रम पुनः सुरु, खोप केन्द्रमा भीड

सिमकोट– हिमपातले दुई दिनदेखि रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम पुनः सुरु भएको छ। सेवाग्राही खोप केन्द्रसम्म आउन समस्या भएपछि रोकिएको खोप कार्यक्रम आइतबार मौसममा सुधार भएपछि पुनः सुरु भएको हो। स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले हिमपातले दुई दिन रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको बताइन्। उनले मौसममा सुधार आएसँगै खोप लगाउने […]

हुम्लामा मोडर्ना खोप अभियान सुरु

सिमकोट– आइतबारबाट सुरु हुने भनिएको मोडर्ना खोप अभियान हुम्लामा एकदिन ढिलो सुरु भएको छ। सोमबार सदरमुकाम सिमकोटका तीन विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको हो। स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति मानबहादुर रोकायाले सिमकोट गाउँपालिकाका कैलाश, बालमन्दिर र मानसरोवर माविका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरु भएको बताए। जिल्लामा […]

बंगलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

शिक्षकहरूलाई खोप लगाउन सुरु

इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ ।      राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिए ।     देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उनले बताए । यो क्रम केही समय चलिरहने उनको भनाइ छ ।      देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ ।

जापानमा कोरोना खोप कार्यक्रम सुरु

५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]

कर्णालीमा कोरोना विरुद्धको खोप सुरु, डा.केसीले लगाए पहिलो खोप

कर्णालीका नौ जिल्लामा कोरोना रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।  कर्णालीको डोल्पा जिल्लामा केहि समयपछि कोरोना विरुद्ध खोप लगाउन सुरु हुने अन्य नौ जिल्लामा बुधबार १० बजे नै...