सगरमाथा आरोहीले आयोजना गरे विश्वकै अग्लो स्थानमा ‘टि पार्टी’

सियाटलका एक साहसी यात्रीलाई उनले विश्वकै अग्लो स्थानमा चियापानको आयोजना गरेकाले गिनिज वल्र्ड रेकर्ड प्रदान गरिएको छ । उनी र उनको टिमले समुद्र सतहबाट २१,३१२ फिटको उचाइमा तातो पेय पदार्थ (चिया पार्टी) को आयोजना गरेको थियो । यो पार्टी सगरमाथा आरोहण गर्ने क्षेत्रमा पर्छ ।स्टामिना राम्रो भएका खेलाडी आन्द्रे हग र उनका अन्य साहसी साथीहरुले यसै महिना गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । उनीहरुले २०२१ को मे ५ मा पनि २१,२१२ फिट अग्लो स्थानमा चिया र खानेकुरा खाएका थिए ।उनले कोभिड&ndas

सम्बन्धित सामग्री

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न

विश्वकीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधार शिविरमा

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन हुने

वर्ल्ड रेकर्ड होल्डर सोसाइटीको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधार शिविरमा ‘विश्वको सर्वोच्च जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन’ हुने भएको छ । आगामी मे २९ आधार शिविरमा हुने सम्मेलनका लागि काठमाडौँबाट प्रस्थान गर्ने वातावरण वैज्ञानिकसहितको टोलीलाई उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)ले नेपालको झण्डा हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका छन् । उपराष्ट्रपति कार्यालयमा बिहीबार भएको एक कार्यक्रममा  उपराष्ट्रपति पुनले विश्वको ध्यान आकृष्ट गर्ने जलवायु परि

आँखै अगाडि सगरमाथा

सगरमाथा कुन हो ? हिमश्रृंखला देख्नेबित्तिकै सबैले गर्ने पहिलो प्रश्न हो यो । विश्वकै अग्लो सगरमाथा आरोहण सबैलाई गर्न कठिन विषय हो । तर, नजिकबाट हेर्ने हुटहुटी नहुने सायदै हुन्छन् । आफू बसेको स्थानबाट केही सय मिटर माथि जानेबित्तिकै सबै रमाउने मानिसको स्वभाव नै हो । आँखै अगाडि सरमाथा देखिँदा खुसी नहुने कुरै भएन । सगरमाथा नजिकबाट हेर्न सगरमाथा बेसक्याम्प, कालापत्थर नै पुग्नुपर्छ भन्ने छैन । केही रकम खर्च गरेर स्याङबोचेसम्म मात्रै जान सक्ने हो भने पनि सगरमाथालाई आँखै अगाडि हेर्न र क्यामेरामा कैद गर्न सजिलै सकिन्छ । स्याङबोचेमा रहेको विश्वकै अग्लो स्थान ३ हजार ८ सय ८० मिटर उचाइबाट सगरमाथालाई नजिकबाट नियाल्न सकिन्छ ।