जसपा छाड्ने निष्कर्षमा वीरगञ्ज महानगरका मेयर विजय सरावगी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जनता समाजवादी पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी दिएका हुन् । तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर जितेका सरावगीलाई केन्द्रीय सदस्य बनाउने भनिएकोमा प्रदेशको कोषाध्यक्षबाट समेत हटाइएपछि उनी जसपा छाड्ने […]

सम्बन्धित सामग्री

चुनाव आयो, सुरु भयो दलबदल

२९ फागुन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । व्यवसायी समेत रहेका सरावगी २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा ६ महिनाअघि वीरगञ्जको मेयरको टिकट पाउने गरी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । ३० वैशाखको चुनावमा एमालेले मेयरको टिकट दिने भएपछि त्यही पार्टी प्रवेश गरेका छन् । उनले […]

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा  सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।  पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित...

वीरगञ्जका मेयरले गरे एमाले प्रवेश

काठमाडौंँ । वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।

टिकट नपाउने देखेपछि बहालवाला मेयरहरुले गर्नथाले पार्टी परिवर्तन

काठमाडौं, २८ फागुन । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा बहालवाला मेयरहरुले नै पार्टी परिवर्तन गर्न थालेका छन् । विगतमा जुन दलको टिकटबाट चुनाव जित्यो सोही दल छाड्न थालेका छन् । मेयरहरुले पार्टी परिवर्तन गर्नुमा टिकटको सुनिश्चितता नहुनु र हाल रहेको दलबाट चुनाव नजित्नु नै मुख्य कारण देखिन्छ । जस्तो वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जसपा […]

उर्पेन्द्रले छोरा अमरेन्द्रलाई मेयर उठाउने तयारी गरेपछि सरावगी एमालेमा

काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्ता गठबन्धन स्थानीय चुनावमा तालमेल गर्ने भद्र सहमति भइसक्दा पनि सरावगीले पार्टी छाडेपछि तरंग आएको हो । सत्ता गठबन्धनमा काठमाडौं, ललितपुर र विराटनगर नेपाली काँग्रेसले, भरतपुर माओवादीले, पोखरा नेकपा एकीकृत समाजवादीले र वीरगञ्ज जसपाले उम्मेदवार […]

वीरगञ्जका मेयर एमालेमा प्रवेश, भने – जसपा जातिवादी भयो

‘जसपाबाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ मेयर सरावगीले भने ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, २८ फागुन। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् […]