वीरगञ्ज महानगरका मेयरपछि दुई वडाध्यक्षसहित दजनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश (सूचीसहित)

काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेको केही दिनपछि थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश […]