७, कात्तिक, काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी भद्राले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको टिप्पणी गरेकी छन् । केन्द्र सरकारले पेट्रोल र डिजेलको भाउ निरन्तर बढाएपछि प्रियंकाले मोदी सरकारको आलोचना गरेकी हुन् । आइतबार एक ट्विट गर्दै उनले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको उल्लेख गरेकी हुन् । ‘सर्वसाधारणलाई […]