बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई राष्ट्र बैंकले पुनर्कर्जा दिने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ । आज बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल बैंकर्स सङ्घ र नेपाल राष्ट्र बैंकबीच बालुवाटारमा भएकाे छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने बताएको हो । इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई पुनर्कर्जाको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनःसंरचना गरिदिन राष्ट्र बैंकलाई अनुरोध गर्नुभएको थियो । त्यस्तै बाढीले क्षति पुर्‍याएका आयोजनामध्ये केही आयोजनाको विद्...

सम्बन्धित सामग्री

बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने

नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।

चार महिनामा नौ अर्ब पुनर्कर्जा: आधाभन्दा बढी पर्यटन क्षेत्रमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ।...

राष्ट्र बैंकले यसैसाता ५२ अर्ब बजारमा पठाउँदै

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये […]

चार्जिङ स्टेसन निर्माणका लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाण्डाै - विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ । विद्युतीय गाडीकोे प्रवर्द्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेसन निर्माणमा विशेष ध्यान दिएको हो । विशेष पुनर्कर्जाका लागि विभिन्न कर्जायोग्य मानिने भन्ने व्यवस्थाअन्तर्गत विशेषगरी विद्युतीय गाडीका...

पुनर्कर्जा कार्यविधि संशोधन, कुल सीमा २ खर्ब १२ अर्ब

राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ। जसअनुसार पुनर्कर्जाको कुल सीमा २ खर्ब १२ अर्ब ८८ करोड पुगेको छ। पुनर्कर्जा पाइने व्यवसायिक दायरा पनि बढाइएको छ।

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउन बताएको हो ।  नीतिमा भनिएको छ, ‘ब्रोडव्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच...

राष्ट्र बैंकले मौद्रिक नीतिमा पुनर्कर्जा तथा सहुलियतलाई निरन्तरता दिने

काठमाडौं, साउन २० । नेपाल राष्ट्र बैंकले कोभिड महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमा पनि पुनर्कर्जा लगायतका सहुलियतलाई निरन्तरता दिने भएको छ । आगामी मौद्रिक नीतिका सन्दर्भमा संसद्को अर्थ समितिसंगको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा कार्यक्रमलाई निरन्रता दिइने बताउनुभएको हो । कोभिड संक्रमण र […]

अक्सिजन प्लान्ट स्थापना गर्न पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।पुनर्कर्जा कार्यविधि–२०७७ संशोधन गर्दैै राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।कार्यविधिको व्यवस्था अनुसार, अब […]

पुनर्कर्जाको ९८ अर्ब एकमुष्ट दिन राष्ट्र बैंकले माग्यो आवेदन

नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा ९८ अर्ब रुपैयाँ पुनर्कर्जा रकम प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन माग गरेको छ।