सहकारी नै प्रदेश समृद्धिको खम्बा: मुख्यमन्त्री राई
इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र...
काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आमाको धेरै माया पाएर कमजोर भएको बताएका छन् । उनको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा मोरङ सहकारी अस्पतालमा भदाै २० गते निधन भएको थियो ।
मुख्यमन्त्री राईले मंगलबार सामाजिक सञ्जालमा हिजोसम्म आमाको माया शक्ति थियो त्यही मायाले कमजोर बनाएको लेखेका छन् । ...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता भर्ती गरेर प्रदेश सरकारको व्ययभार बढाउन थालेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्ति नै नगरी मुख्यमन्त्री राईले चार जनालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी ...
इटहरी : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरूपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशको गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताएका छन्।
मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा शनि...