अर्किडलाई हाइली एसईई उपाधि

काठमाडौं । अर्किड स्कुलले प्रथम हाइली एसईई कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित ग-यो । अर्किडका शितल कार्की र योगेश विष्टले समान १–१ गोल गरे । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा अर्किडका अमन कार्की […]

सम्बन्धित सामग्री

मनास्लु र आईएसलाई बास्केटबल उपाधि

२२ असार, काठमाडौं । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्‍यो । गर्ल्सतर्फ आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ […]

मगस, टिभ्स र एनआईसीलाई उपाधि

१५ असार, काठमाडौं । मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसईई बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको फाइनल खेलमा थ्री बाइ थ्री बास्केटबलको पुरुषमा मगस र महिलामा टिभ्स च्याम्पियन बने । पुरुष फुटसलमा एनआईसी पहिलो भयो । कोटेश्वरस्थित आयोजक हिमालय स्कुल/कलेजको कोर्टमा भएको पुरुष बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भीएस) लाई […]

बालवालिकालाई ब्राइट फ्युचर कप फुटसल उपाधि

बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसईई छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

मनकामनालाई एसईई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ […]

हेराल्ड एसईई कप बास्केटबल: ऋत र ग्रान्डीलाई उपाधि

३१ असार, काठमाडौं । ऋत एकेडेमी र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो हेराल्ड एसईई कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ऋत ब्वाइज तथा ग्रान्डी गर्ल्समा पहिलो भए । बसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०–८ ले पराजित ग¥यो । ओजीएमले हेराल्डलाई १०–८ ले हराउदै तेश्रो भयो । गर्ल्सको […]

ऋतिका बनिन् मिस एसईई स्टार

‘मिस एसईई स्टार २०२२’ को उपाधि  इस्टपोल स्कुलकी ऋतिका शाहले जितेकी छन् । मिस ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकी उनले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् ।भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजना रहेको प्रतियोगितामा मिस एसईई ग्रेसको उपाधि मुस्कान नेवारले प्राप्त गरिन् । नेवारले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत हात पर्दा आकृति भट्टराई फस्ट रनर अप र विदिस्मा कुँवर सेकन्ड रनरअप चुनिए ।सगुन पाण्डेको कोरियोग्राफी र अभिन

एसईई कप फुटसलको उपाधि इम्यानुअललाई

भक्तपुर – ‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दोस्रो भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएको छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक […]

सिद्धार्थ र जुना भए एसईई सुपर मोडल

‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२२’ को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका छन् । एभरेष्ट ईभेन्टसद्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैंयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीबाट करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै  अन्य विभिन्न उपहार समेत प्राप्त गरे ।प्रतियोगतिामा कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आक

सविन र निकिसाले जिते मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को उपाधि

उक्त आयोजनमा मिसतर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्।...

निकिसाले जितिन् ‘मिस नेपाल एसईई २०२१’ को उपाधि

काठमाडौंँ । ‘मिस्टर एण्ड मिस नेपाल एसईई २०२१’ उपाधि निकिसा खड्का र सविन निरौलाले जितेका छन् । खड्काले मिस र निरौलाले मिष्टर तर्फको उपाधि हात पारेका हुन् । खड्काले शिर्ष सहित मिस क्याटवाक र निरौलो शिर्ष सहित मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोसको उपाधि समेत हात पारेका छन् ।अभ्यानी प्रोडक्सन आयोजक रहेको प्रतियोगितामा मिस तर्फ प्रिया गौतम फस्ट रनर अप र वेस्ट फिगर र प्रमिसा सेजुवाल सेकेन्ड रनर अप चुनिदा मिष्टर अपुर्व गौतम तर्फ फस्ट रनर अप र रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप भए । गोतम