बार दिवसका दिन सर्वोच्चमा धर्ना, बानेश्‍वरमा विचार गोष्ठी [तस्बिरहरू]

बार दिवस-२०७८ का उपलक्ष्यमा पनि नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा धर्ना दिनुका साथै बानेश्‍वरसम्म र्‍याली आयोजना गरेर विचार गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रमा बार एसोसियसनका अध्यक्ष चण्डेश्व श्रेष्ठका साथै बार पदाधिकारीहरु र वरिष्ठ अधिवक्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

उत्पीडित समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन आह्वान

काठमाडौं । राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले उत्पीडित विश्वका सबै मानव समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान गरेको छ । मानव अधिकार केन्द्रले शुक्रबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा विश्व मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरेको शुभकामना आदान–प्रदान एवं विचार गोष्ठी कार्यक्रममा यस्तो आह्वान गरेको हो । कार्यक्रममा मानव अधिकार केन्द्रले […] The post उत्पीडित समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भण्डारीको बहत्तरौं जन्मजयन्तीमा सप्ताहव्यापी उत्सव

दोस्रो दिन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा महासंघका ईन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा ‘जननेता मदन भण्डारीको व्यक्तित्व चर्चा, जबज विषयक विचार गोष्ठी, कविता वाचन र दहीचिउरा खाने कार्यक्रम’ भएको थियो।...

भण्डारीको बहत्तरौं जन्मजयन्तीमा सप्ताहव्यापी उत्सव

दोस्रो दिन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा महासंघका ईन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा ‘जननेता मदन भण्डारीको व्यक्तित्व चर्चा, जबज विषयक विचार गोष्ठी, कविता वाचन र दहीचिउरा खाने कार्यक्रम’ भएको थियो।...

‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’

काठमाडौं :  नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ गते विहीबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी आयोजना गरियो।गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्कृतिका क्षेत्रमा नेपाल विश्वकै धनी देश भएको उल्लेख गरे। उनले विविध जातजाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालक

‘गुन्युचोली’को संरक्षण र सम्बर्द्धन गर्नु अपरिहार्य

नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ का दिन ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी आयोजना गरिएको छ । सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बोलीचाली, खानपान, भेषभुषा, रहनसहन र विविध जातीय संस्कारजस्ता कुराहरू नै संस्कृति भएको विचार व्यक्त गरे । उनले तिनको संरक्षण र सम्बद्र्धन गर्नु अपरिहार्य रहेको बताए ।प्रतिष्ठानका सचिव जगत्प्रसाद उपाध्यायले कुनै पनि दे