काठमाडौँ - महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिलललाई कुनै प्रकारको दबाब नदिएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले कार्यालयले जबर्जस्ती करणीको मुद्दा हेरिरहेकी सरकारी वकिललाई मुद्दा कमजोर बनाउन दबाब दिइएको र मुद्दा कमजोर बनाएको भन्ने बाहिर आएको कुरा सत्य नभएको बताए ।
...