मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

जलेश्वर (महोत्तरी)- सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । ...

सम्बन्धित सामग्री

हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै

सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु महिलाले आफ्नो तीन दिने महान पर्व जितिया उपबास बसेर मनाएका छन् ।

तराईमा जितिया पर्व मनाइँदै

तराईका महिलाहरुले मनाउने जितिया पर्व आज शुक्रबार धुमधामका साथ जितवाहन भगवानको पूजा आरधना गरेर मनाउदैँछन् ।

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।...

आज जितिया पर्व मनाइँदै

काठमाडौं : थारु समुदायले आज जितिया पर्व मनाउँदै छन्।थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो। थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दी

आज जितिया पर्व मनाइँदै

काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक […]

परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

काठमाण्डाै - आज जितिया पर्वको मुख्य दिन । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत् सुरुवात भने हिजोदेखि भइसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत् रुपमा पर्वको समापन गरिनेछ । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउ...

तराई क्षेत्रमा जितिया पर्व मनाइँदै

काठमाण्डौ – तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ ।  नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यकाे पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका स...

जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितीया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।...

जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितीया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।...

प्रज्ञामा मनाइँदै जितिया पर्व, दर्जन फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं: सन्तानको दीर्घायुका कामना गरी मनाइँदै आज जितिया पर्व मनाइँदै छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा थारु महिला समाजले जितियाको आयोजना गर्‍यो। थारु महिलाहरुको महान सांस्कृतिक पर्वका रुपमा लिइने यो पर्व मधेशका महिलाहरुले पनि धूमधामसँग मनाउँछन्।  जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ। पूर्वी तराईमा विवाहित महिलाहरुमात्र ब्रत बस्छन्